उपेन्द्र यादव राज्य व्यवस्था तथा सुशासन समितिमा
बुधबार, २७ वैशाख २०८०, १३ : ३३
काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष समेत रहेका सांसद उपेन्द्र यादव राज्यव्यवस्था तथा सुशासन समिति सदस्यमा मनोनयन भएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेलाई सो समिति सदस्यमा मनोनयनका लागि गरेको प्रस्ताव सदनले अनुमोदन गरेको हो ।
सांसद यादव हालै भएको प्रतिनिधि सभा उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरले निःशुल्क पिउने पानी बुथ बनाउने, सार्वजनिक शौचालयको अवधारणा
-
के छ काठमाडौँ महानगरको नीति तथा कार्यक्रममा ?
-
काठमाडौँ महानगरले एकीकृत करदाता परिचय नम्बर पूर्ण रुपमा लागू गर्ने
-
काठमाडौँ महानगरले सात क्लस्टर विभाजन गरी फोहर मैलाको व्यवस्थापन गर्ने
-
काठमाडौँ महानगरपालिकाले ‘जेन जेड, जेन एल्फा’ विशेष कार्यक्रम सञ्चालन गर्ने
-
नयाँ पार्टी घोषणाको तयारी: धवलशमशेर अध्यक्ष, दुर्गा प्रसाईं सर्वमान्य नेता !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण