काठमाडौँमा असिनासहितको वर्षा
सोमबार, ०१ जेठ २०८०, २० : २५
काठमाडौँ । काठमाडौँमा सोमबार राति असिनासहितको वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावले राजधानीका विभिन्न स्थानमा असिनासहित वर्षा भएको जनाएको छ ।
आइतबार पनि राजधानीमा साँझको समयमा हावाहुरीसहित वर्षा भएको थियो ।
महाशाखाले आज राति काठमाडौँबाहेक कोशी प्रदेशका थोरै तथा बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र हावाहुरी सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण