२ हजार दरका नोट प्रचलनमा नल्याउने भारतीय केन्द्रीय बैंकको निर्णय
शुक्रबार, ०५ जेठ २०८०, २१ : २०
काठमाडौँ । भारत सरकारले २ हजार दरका नोट चलनचल्तीमा नल्याउने भएको छ । ‘भारतीय रिजर्भ बैंक’ ले शुक्रबार २ हजार दरका नोट अब चलनचल्तीमा नल्याउने निर्णय लिएको हो ।
भारतीय केन्द्रीय बैंकले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार २ हजार दरको दरको नोट तत्काल अवैध भने हुने छैन । हालाई यो नोटलाई प्रचलनमा नल्याउने निर्णय मात्र भएको बताइएको छ । बैंकका अनुसार ३० सेप्टेम्बरसम्म सर्वसाधारणले बैंकका गएर सो नोटको सटही गर्न सक्नेछन् ।
सर्वसाधारणले आफूँसँग भएको २ हजार दरको नोट खातमा जम्मा गर्न सक्नेछन् भने जुनसुकै बैंकबाट नोट सटही पनि लिन सक्नेछन। केन्द्रीय बैंकले २ हजार दरको नयाँ नोट अब जारी नहुने पनि स्पष्ट गरेको छ । हाल बजारमा २ हजार दरका ३.६२ करोड रुपैयाँ भारु बजारमा रहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको केन्द्रीय सदस्य चयनका लागि राति साढे ८ बजेदेखि मतदान
-
ललितपुरमा सम्पदा क्षेत्रमा ई–शटल बसदेखि फोहोर व्यवस्थापनमा प्रविधिसम्मको बजेट
-
के घानाले इङ्ल्यान्डमाथि कालाजादु गरेको थियो ?
-
यी हुन् ‘मिस नेपाल २०२६’ मा भिड्ने २४ प्रतियोगी
-
ललितपुरको बजेट : कुन क्षेत्रमा कति ? (पूर्णपाठ)
-
युरोपियन मोडलमा रास्वपा : के हो रवि लामिछानेले भनेको ‘सामाजिक लोकतन्त्र’ को पद्धति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण