नक्कली भुटानी शरणार्थी प्रकरण : २८ करोड ८१ लाख रुपैयाँ ठगी, कोबाट कसले कति रकम बुझे ?
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पीडितहरूबाट २८ करोड ८१ लाख ७४ हजार ५ सय रुपैयाँ संगठित रूपमा ठगी गरेको निष्कर्ष निकालिएको छ । मुलुकी अपराध संहिता, २०७४ को दफा २५४ बमोजिम प्रतिवादीहरूबाट जाहेरवालाहरूलाई दिलाउन समेत मागदावी गरिएको छ ।
प्रतिवादीहरू टोप बहादुर रायमाझी, बालकृष्ण खाण, डा. ईन्द्रजित राई, टेक नारायण पाण्डे, केशव प्रसाद दुलाल, सानु भण्डारी, सन्देश शर्मा, रामशरण के.सी., शमशेर मिया, टंक कुमार गुरुङ, सागर राई, सन्दीप रायमाझी, नरेन्द्र के.सी.गोविन्द चौधरी, आङटावा शेर्पा, टेकनाथ रिजाल, प्रतीक थापा, केशव तुलाधर, लक्ष्मी महर्जन, धिरेन राई, मोहन राज राई, दीपा हुमागाई, सुनिल बुढाथोकी, विनिता सावदेन लिम्वु, निरञ्जन कुमार खरेल, हरिभक्त महर्जन, अशोक पोखरेल, राजेश अर्याल, नीरज राई र आशिष बुढाथोकीले सो रकम ठगी गरेको अभियोग पत्रमा उल्लेख छ ।









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण