काभा भलिबलमा नेपाल तेस्रो (तस्बिरहरु)
काठमाडौँ । एनएससी—काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा नेपाल तेस्रो भएको छ । तेस्रो स्थानका लागि आइतबार भएको खेलमा नेपालले उज्वेकिस्तानलाई ३—१ सेटले पराजित गर्यो । प्रतियोगितामा उज्वेकिस्तानले चौथो स्थान हासिल गर्यो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको खेलमा नेपाल पहिलो सेटमा २०—२५ अंकले पछाडि परेको थियो । त्यसपछि भने नेपालले खेलका उत्कृष्ट पुनरागमन गरेको थियो ।
_3WXITpWVSz.jpg)
नेपाली टोलीले दोस्रो सेटको नजितलाई २५—१६ अंकले आफ्नो पक्षमा परेको थियो । त्यसपछि लयमा फर्किएको नेपालले तेस्रो सेट २५—१५ र चौथो सेट २५—१३ अंकले जितेको थियो । गत शुक्रबार खेलिएको सेमिफाइनल खेलमा नेपाली टोली कजाकस्तानसँग पराजित भएको थियो । प्रतियोगितामा नेपालसहित ८ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल भने आइतबार साँझ भारत र उज्वेकिस्तानबीच हुनेछ । प्रतियोगिता राखेपको विशेष सहयोग र नेपाल भलिबल संघको आयोजनामा भएको हो । तस्बिर : सुवास श्रेष्ठ/रातोपाटी
_7rNra2ozyQ.jpg)
_izoarjeiVY.jpg)
_RnFR8pKvnq.jpg)
_e3YKt2uaMR.jpg)
_hvSEgmxiTr.jpg)
_SoNsM8ZULs.jpg)
_bRPdvgxzWO.jpg)
_R0dGYTTIYJ.jpg)
_LhFMBk543d.jpg)
_CWh2DfTGlO.jpg)
_GTlGlPlCMx.jpg)
_BgfdU1ykPi.jpg)
_Px6fr1gZix.jpg)
_82QzLQh23F.jpg)
_KavDvn9GkV.jpg)
_kC1OLMsFuw.jpg)
_0d38ynKlUu.jpg)
_V2Mu5VH7Qe.jpg)
_h3S6tm91Np.jpg)
_wYI6pYy9KJ.jpg)
_OpZqLMRdK1.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण