स्वस्तिमाले सांसद शाहलाई भनिन्–मेरो तस्बिरका कुरा संसद्मा उठाउनु पर्यो
शनिबार, २७ जेठ २०८०, ११ : १४
काठमाडौँ । अभिनेत्री स्वस्तिमा खडकाले आफ्नो फेसबुक पेजमा राखेको फोटोका कारण चर्चामा छिन् ।
आफ्नो फेसबुक वालमा 'Keeping up with an Artificial Intelligence' उल्लेख गरेर आफ्नो फोटो राखे पछि उनका सहकर्मी र फ्यानहरूले आश्चर्यजनक प्रतिक्रिया दिइरहेका छन् । धेरैले उनको तस्बिर हरेर बिभिन्र खाले प्रतिक्रिया दिइरहेका छन् ।
यसैबिच, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असीम शाहले उनको तस्बिर हेरेर प्रतिक्रिया दिए– ‘हलिउड छ त’ ।
जवाफमा खडकाले लेखेकी छिन, ‘यो कुरा सदनमा उठाउनु पर्यो ।’ सो फोटोमा प्रतिक्रिया दिँदै अभिनेता विपिन कार्कीले भने, ‘आम्मामा...’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
-
१० बजे १० समाचार : संवादहीनता तोड्दै प्रधानमन्त्रीदेखि रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दलसम्म
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवाद : प्रियंकाले मागिन् माफी
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन
-
दाङमा ७७ प्रतिशत रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण