समाजवादी देशभक्त मोर्चाका विषयमा विप्लव र आहुतिबीच मतभेद
शनिबार, २७ जेठ २०८०, २२ : २७
काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा र विश्वभक्त दुलाल आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीबीच समाजवादी देशभक्त मोर्चाको विषयलाई लिएर विवाद सिर्जना भएको छ । शनिवार नेकपाका प्रवक्ता प्रकाण्डले एक विज्ञप्ति जारी गरी देशभक्त मोर्चाको विषयलाई लिएर वैज्ञानिक समाजवादी पार्टीले लगाएको आरोपको खण्डन गरेका छन् ।
वैज्ञानिक समाजवादी पार्टीले मोर्चाको विषयलाई लिएर क्रान्तिकारी आवरणमा भ्रान्ति फैलाएको आरोप जारी विज्ञप्तिमा उल्लेख छ । प्रवक्ता प्रकाण्डले यो बेला समाजवादी देशभक्त मोर्चाको औचित्यमाथि प्रश्न खडा गर्ने नभई यसलाई व्यापक र विस्तार गर्नुपर्नेमा जोड दिएका छन् ।
यस्तो छ विज्ञप्ति :


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण