सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

समाजवादी देशभक्त मोर्चाका विषयमा विप्लव र आहुतिबीच मतभेद

काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा र विश्वभक्त दुलाल आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीबीच समाजवादी देशभक्त मोर्चाको विषयलाई लिएर विवाद सिर्जना भएको छ । शनिवार नेकपाका प्रवक्ता प्रकाण्डले...