सोमबार, ०२ असार २०८२
ताजा लोकप्रिय

आजको राज्य लथालिङ्ग हुनुको सबैभन्दा बढी जिम्मेवार माओवादी हो : विप्लव

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले अहिलेको राज्य लथालिङ्ग हुनुमा सबैभन्दा बढी जिम्मेवार माओवादी भएको बताएका छन् ।   नेसपा (नयाँ शक्ति)को १०औँ स्थापना दिवसको अवसरमा शुक्रबार काठमाडौँमा आयोजित...