फिल्म ‘मीरा : स्याडो अफ अ रेन्बो’ को गीतमा लैंगिकताका कुरा
आइतबार, २८ जेठ २०८०, १४ : २३
काठमाडौँ । नेपाली फिल्म ‘मीराः स्याडो अफ अ रेन्बो’ को गीत सार्वजनिक भएको छ । एक बच्चामा देखिएको अस्वभाविक सजग मानसिक स्थिति (अटिजम) को समस्या र कसैसँगको प्राइभेट सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको संघर्षपूर्ण कथामा बनेको फिल्मको गीतले पनि कथा झल्काउन खोजेको छ ।
फिल्मकी निर्देशक अनिता पण्डित हुन् । गीतमा निर्देशक पण्डित, सुरविना कार्की, निशान चौहान र कैलाश रावलको अभिनय देख्न सकिन्छ । फिल्ममा पण्डित, सुरविना, निशान, कैलाशको अलवा रोशनी कार्की र बालकलाकार आश्विन घिमिरेको अभिनय छ । फिल्म आश्वि फिल्मस्ले निर्माण गरेको हो ।
निर्देशक पण्डितले गीतले फिल्मको कथा दर्शाउने बताइन् । उनले भनिन्, ‘यो फिल्म प्राकृतिक रुपमा नै फरक महशुस गर्ने महिलाको कथा छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
-
१० बजे १० समाचार : संवादहीनता तोड्दै प्रधानमन्त्रीदेखि रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दलसम्म
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवाद : प्रियंकाले मागिन् माफी
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन
-
दाङमा ७७ प्रतिशत रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण