मृगौलाबाट ८०१ ग्राम पत्थरी निकालेर विश्व कीर्तिमान
बिहीबार, ३२ जेठ २०८०, ०८ : ३६
कोलम्बो । श्रीलंकाका सेनाका डाक्टरहरूले विश्वकै सबैभन्दा ठुलो पत्थरी अप्रेसन गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मिर्गौलाको सबैभन्दा ठुलो पत्थरी निकालेर विश्व कीर्तिमानसमेत बनाएका छन् ।
अस्पतालका प्रमुख युरोलोजिस्ट लेफ्टिनेन्ट कर्नल डा. के सुदर्शनको टोलीले मिर्गौलाबाट १३.३७ सेन्टिमिटर लम्बाइको ८०१ ग्राम तौलको पत्थरी निकालेर गिनिज बुकमा नाम दर्ता गराएको हुन् ।
यसअघि सन् २००४ मा भारतमा विश्वको सबैभन्दा लामो १३ सेमी मिर्गौलाको पत्थरी निकालिएको थियो । उही समयमा, पाकिस्तानमा २००८ मा सबैभन्दा भारी ६२० ग्राम ढुङ्गा निकालिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण