शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

नेपालमै २९५ को मृगौला र १५ जनाको सफलतापूर्वक कलेजो प्रत्यारोपण

काठमाडौँ ।  नेपालमा जटिल रोगको उपचार र विशेष सेवाहरूमा उल्लेख्य प्रगति भएको आर्थिक सर्वेक्षण २०८२/०८३ ले देखाएको छ । २०८२ फागुनसम्म २९५ जनाको मृगौला र १५ जनाको कलेजो प्रत्यारोपण सफलताका साथ...