शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

‘माइत जाने हो’ भन्दै नाँचे विना र आभा

बुधबार, १० साउन २०८०, ०८ : ३९
बुधबार, १० साउन २०८०

काठमाडौँं । तीज नजिकिदै गर्दा तीजका गीत भित्रिनेक्रम बढ्दो छ । यस्तैमा गायक प्रताप दास र गायिका रिज्योना कार्कीले तीज गीत ‘माइत जाने हो’ ल्याएका छन् । मित्र केसीको शब्द, बिष्णु तामाङको संगीत तथा संगीत संयोजन रहेको गीतमा माया प्रेमकाका कुरा गरिएको छ ।

गीतको भिडियोमा सुबोध श्रेष्ठ, बिजय गुरुङ, विना राउत र आभा थापाको अभिनय छ । विजय गुरुङले निर्देशन गरेको भिडियोमा प्रकाश थापाको छायांकन तथा मिलन विश्वकर्माको सम्पादन छ ।


 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप