मोरङबाट खैरो हेरोइनसहित युवक पक्राउ
शुक्रबार, ०४ जेठ २०८१, १६ : १९
काठमाडौँ । मोरङको विराटनगरबाट प्रहरीले खैरो हेरोइनसहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको दुहबी नगरपालिका–२ बस्ने २२ वर्षीय चेतन गच्छदार छन् ।
उनको साथबाट ३ सय १० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । भारतबाट नेपाल आउँदै गरेको प्रदेश–१–०२–०४९ प ५५८ नम्बरको मोटरसाइकल जाँच गर्दा उनको साथमा खैरो हेरोइन भेटिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज साउनको पहिलो सोमबार: किन बस्ने व्रत र यसको पौराणिक महत्त्व के छ ?
-
मनसुनको न्यून चापीय रेखा उत्तरतर्फ : यी स्थानमा भारी वर्षाको सम्भावना
-
दुई पटक गोल्डेन बुट जित्ने पहिलो खेलाडी बने एम्बाप्पे
-
साउनको पहिलो सोमबार कुन राशिका लागि शुभ हेर्नुहोस् राशिफल
-
फुटबलमा स्पेनको ऐतिहासिक कीर्तिमान: पुरुष र महिला दुवै टोलीको हातमा विश्वकप उपाधि
-
मेस्सीका लागि सुखद बन्न सकेन विश्वकप फाइनल, बक्सभित्र पाएनन् एक पटक पनि टच
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण