बड्डीचौर प्रहरीद्वारा अवैध काठ बरामद
शनिबार, २० साउन २०८०, १५ : ५२
सुर्खेत । बड्डीचौर प्रहरीले ६० क्यूफिट भन्दा बढीको अवैध काठ बरामद गरेको छ । बराहताल गाउँपालिका वडा नम्बर ५को खारखोला भन्ने ठाउँबाट उक्त काठ बरामद गरिएको हो ।
गएराती विशेष सूचनका आधारमा प्रहरी उक्त ठाउँमा पुगेको थियो । तर, काठका कारोबारीहरु भने फरार भएको बड्डीचौर प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक डिलबहादुर बस्नेतले रातोपाटीलाई जानकारी दिए ।
उक्त क्षेत्रमा काठको चोरी पैठारी बढी हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुलुकभर समस्याग्रस्त बाघको सङ्ख्या १६ पुग्यो, प्रतिबाघका लागि वार्षिक ३५ लाख खर्च
-
विष्णु पौडेललाई सरकारी वकिल कार्यालय लगियो, तस्बिरहरू
-
काठमाडौंमै रेबिजले लियो ज्यान, अस्पतालमा भ्याक्सिनको चरम अभाव
-
व्यवस्थित सहरीकरण र बस्ती विकासमा बागमती सरकारको जोड
-
सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन
-
जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण