आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
भारी वर्षापछि काठमाडौँका विभिन्न स्थान डुबानमा (तस्बिरहरू)
माैसम

भारी वर्षापछि काठमाडौँका विभिन्न स्थान डुबानमा (तस्बिरहरू)

मङ्गलबार, २३ साउन २०८०

काठमाडौँ । काठमाडौँमा गएरातिदेखि भारी वर्षा  भइरहेको छ । भारी वर्षाका कारण गौरिघाट, गुहेश्वरी, कपन, सामाखुसी, अनामनगरलगायतका क्षेत्र डुबानमा परेको छ । 

काठमाडौँ उपत्यकाको बुढानीलकण्ठ, सुन्दरीजल, नगरकोट आसपास भारी वर्षा भएको कारण उपत्यका भएर बग्ने खोला तथा नदीमा पनि पानीको बहाव बढेको छ । 

विष्णुमती, धोविखोला, मनोहरालगायतमा जलसतह बढेकोले बिहान ११ बजेसम्म उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया