आइतबार, ०४ जेठ २०८२
ताजा लोकप्रिय

भारी वर्षाले दिल्लीमा चार तले भवन भत्कियो, ४ जनाको मृत्यु

नयाँ दिल्ली । भारतको नयाँ दिल्लीस्थित मुस्तफावाद क्षेत्रमा चार तले भवन भत्किँदा कम्तीमा ४ जनाको मृत्यु भएको छ । यो घटना शनिबार बिहान करिब २:३० बजे भएको हो ।  भग्नावशेषमा अझै...