पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्णरुपमा अवरुद्ध
शनिबार, २७ साउन २०८०, १९ : ५४

काठमाडौँ । पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध बनेको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर ४ स्थित ऐना पहरा भन्ने स्थानमा वर्षासँगै खसेको पहिरोका कारण साँझ साढे ६ बजेदेखि राजमार्ग पूर्णरुपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएकाे छ ।
पहिरो हटाउनका लागि स्थानीय पालिका तथा सडक डिभिजन कार्यालय तनहुँसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन