काठमाडौँ । धादिङबाट निर्वाचित रास्वपा सांसद आशिका तामाङले राजमार्गमा सार्वजनिक शौचालय नहुँदा समस्या भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन् । उनले पृथ्वी राजमार्गमा सार्वजनिक शौचालय नहुँदा जथाभाबी दिसा पिसाब गर्नुपर्ने बाध्यता...