अपडेट : पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी खुल्यो
शनिबार, २७ साउन २०८०, २० : १९
तनहुँ । आँबुखैरेनीमा पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी खुलेको छ । आँबुखैरेनी गाउँपालिका वडा नम्बर ४ ऐना पहरामा पहिरोले शनिबार साँझ साढे ६ बजेदेखि अवरुद्ध बनेको सडक केहीबेर अघिदेखि एकतर्फी सञ्चालनमा आएको हो ।
ईलाका प्रहरी कार्यालय आबुँखैरेनीबाट खटिएको बिपद् व्यवस्थापन प्रहरी टोली, स्थानीय पालिका रसडक डिभिजन कार्यालय तनहुँको सहकार्यमा १ घण्टा २० मिनेटको निरन्तर प्रयासमा राजमार्ग सडक एकतर्फी सञ्चालन गर्न सकिएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी मोहन बहादुर खाणँले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंहदरबार वैद्यखानाको क्षमता अभिवृद्धि र औषधि उत्पादन बढाउन निर्देशन
-
वैदेशिक रोजगार बोर्डले डिजिटल सूचना तथा स्रोत केन्द्र स्थापना गर्ने
-
गृहमन्त्रीकाे आश्वासनपछि सुजनले गरे धर्ना स्थगित
-
शिव परियारको ‘दिल परानी’
-
इप्पानको अधिवेशनमा किन छ विवाद ?
-
अदालतले रोक लगाउँदा रक्षाको बेरुजु बढ्यो, कागजपत्र नपाउँदा वन मन्त्रालय समस्यामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण