माओवादी केन्द्रका नेता जनार्दन शर्माको फेसबुक ह्याक
शुक्रबार, ०८ भदौ २०८०, १२ : ५६
१
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माको फेसबुक पेज ह्याक भएको छ । शर्माको ‘जनार्दन शर्मा प्रभाकर’ नामको फेसबुक पेज ह्याक भएको हो ।
शर्माले आफ्नो उक्त पेज केही दिनदेखि ह्याक भएको र हाmल आएर ह्याकरद्वारा असान्दर्भिक पोस्टहरु हुन थालेको बताएका छन् ।
यसमा सचत हुन सम्पूर्णमा अनुरोध गर्दै शर्माले पेजलाई आफ्नो स्वामित्वमा ल्याउन प्राविधिक टोली प्रयासरत रहेको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण