भारतविरुद्ध अर्धशतक प्रहार गर्ने आसिफ शेखले ५० हजार पुरस्कार पाउने
सोमबार, १८ भदौ २०८०, १९ : ०२
जनकपुरधाम । एसिया कप क्रिकेट प्रतियोगितामा अर्धशतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी आसिफ शेखले ५० हजार पुरस्कार पाउने भएका छन् ।
सोमबार जारी नेपाल र भारतबीचको खेलमा अर्धशतक प्रहार गर्ने शेखले जनकनन्दिनी गाउँपालिकाबाट ५० हजार पुरस्कार पाउने भएका हुन् ।
गाउँपालिकाले अर्धशतक बनाउने नेपाली खेलाडीलाई ५० हजार पुरस्कार दिने घोषणा गरेको थियो ।
जारी खेलमा अहिलेसम्म शेखले सबैभन्दा बढी रन बनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानद्वारा अमेरिकी आक्रमणको जवाफी आफमण
-
इन्डोनेसियामा सरकार विरोधी प्रदर्शन, दर्जनौँ पक्राउ
-
तिलागुफाले स्थानीयलाई काजकिरिया खर्च उपलब्ध गराउने
-
नागढुंगा–मुग्लिन सडक खण्डमा मनसुन पूर्वतयारी, ९ स्थान पहिरोको उच्च जोखिममा
-
पुरुषको यौन स्वास्थ्यले दिन्छ हृदयाघात र मधुमेहको अग्रिम चेतावनी
-
हालसम्म कुन–कुन राष्ट्रिय टीम नकआउट चरणमा छनोट भए, कुन–कुन बाहिरिए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण