राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित
शुक्रबार, २२ भदौ २०८०, १६ : २४
काठमाडौँ । आइतबार बिहान ११ बजे बोलाएको राष्ट्रियसभा बैठक अनिश्चित कालका लागि स्थगित भएको छ । संघीय संसदका महासचिव डा.भरतराज गौतमले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका छन् ।
१८ गते बसेको बैठकमा विधायन समितिले पेस गरेको संविधानअनुसार बन्न बाँकी कानूनहरूको अध्ययन प्रतिवेदन, २०८० माथि सदस्यहरूले छलफल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण