जातीय पहिचाहनसहितको जनगणतन्त्र स्थापना आवश्यक छ : क्रान्तिकारी कम्युनिस्ट पार्टी
शुक्रबार, २९ भदौ २०८०, ११ : २०
काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले २०७२ को संविधानले वर्गीय र जातिय उत्पीडनको समस्या हल हुन नसक्ने जिकिर गरेको छ । यो संविधानले सनातन धर्म संस्कृतिको संरक्षणको नाममा पञ्चायतकालीन हिन्दूराज्यको रक्षा गरेको भन्दै जातीय पहिचाहनसहितको जनगणतन्त्र स्थापना गर्नुपर्ने जिकिर गरेको हो ।
शुक्रबार विज्ञप्ति जारी गरी प्रवक्ता धर्मेन्द्र बास्तोलाले विज्ञप्ति जारी गर्दै पछिल्लो समय राज्य र हिन्दूवादीहरूले आदिवादी जनजाति पहिचाहनवादीमाथि आक्रमण भइरहेको आरोप लगाएको छ ।
त्यस्तै वकिल भगवती पाण्डेको अभिव्यक्तिले आदिवासी जनजातिहरूको संस्कृतिमाथि आक्रमण भएको भन्दै उनलाई तत्काल कारबाही गर्न माग गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण