शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय
संविधान दिवसका अवसरमा राष्ट्रिय झन्डासँग एमालेको सेल्फी कार्यक्रम (तस्बिरमा हेर्नुहोस्)
सन्दर्भः संविधान दिवस

संविधान दिवसका अवसरमा राष्ट्रिय झन्डासँग एमालेको सेल्फी कार्यक्रम (तस्बिरमा हेर्नुहोस्)

बुधबार, ०३ असोज २०८०

काठमाडौँ । नेकपा एमालेले संविधान दिवसका अवसरमा राष्ट्रिय झन्डासँग सेल्फी कार्यक्रम आयोजना गरेको छ । 

काठमाडौँको नक्सालस्थित नारायणचौरमा एमालेले विशेष कार्यक्रम गरेर राष्ट्रिय झन्डा फहराउनुका साथै सेल्फी कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली लगायताका नेता कार्यकर्ताहरूले सेल्फी खिचाएका छन् । 

कार्यक्रममा राष्ट्रिय झन्डाको अलावा लोकतन्त्र, गणतन्त्र र संविधान लेखिएका वोर्डहरु समेत राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया