प्रदेश
कोशी प्रदेश एमाले अधिवेशन : खतिवडालाई प्रारम्भिक अग्रता
सोमबार, १५ असोज २०८०, १९ : ३३
विराटनगर । नेकपा (एमाले) कोशी प्रदेश अधिवेशनबाट नयाँ नेतृत्व छान्न भएको निर्वाचनको पहिलो मतपरिणाम सार्वजनिक भएको छ ।
पहिलो चरणको मतपरिणाममा अध्यक्ष केपी ओली निकट भनिएका घनश्याम खतिवडाले अग्रता लिएका छन् । ३०० मत गणना गर्दा उनले १४१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी विनोद ढकालले १२१ मत प्राप्त गरेका छन् ।
आधिकारिक घोषणा भने हुन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण