तस्बिरमा हेर्नुहोस् एकीकृत समाजवादीको हेटौँडा जनसभा
हेटौँडा । नेकपा एमीकृत समाजवादी पार्टीको समाजवादी जागरण अभियान २०८० अन्तर्गत हेटौँडामा जनसभा आयोजना गरेको छ । कोशी प्रदेशको मेचीबाट सुरु भएको अभियान मधेस प्रदेश हुँदै शुक्राबर हेटौँडा आइपुगेको हो ।
अभियान अन्तर्गत एकीकृत समाजवादी मकवानपुरको आयोजनामा हेटौँडाको सीमा चोकमा जनसभा आयोजना गरिएको हो । रोजगारी, समृद्धि र सुशासनको नाराका साथ आम नागरिकमा देशको वर्तमान अवस्था, आगामी दिनमा पार्टीले लिने रणनीति, कार्यदिशा लगायतका विषयमा आम नागरिकमा जानकारी गराउन अभियान संचालन गरिएको र सोही अनुसार हेटौँडामा जनसभा आयोजना गरिएको एकीकृत समाजवादी मकवानपुरले जनाएको छ ।
अभियान अन्तर्गत हेटौँडाको जनसभामा एककिृत समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, एककिृत समाजवादी पार्टी उपाध्यक्ष राजेन्द्र पाण्डे, सचिव रामकुमारी झाक्री, उपमहासचिव गंगाधर तुलाधर लगायतको उपस्थिति रहेको छ ।
तस्बिरहरु :
_vGfBjX4oo3.jpg)
_xxx9ZbgyQF.jpg)
_GkVhijEaZD.jpg)
_D0yeenLlSx.jpg)
_wG495pkipr.jpg)
_GqfzhUJoIG.jpg)
_sBnyZqxv2e.jpg)
_bOfNB1PPZR.jpg)
_hD6Cj4f5vC.jpg)
_0E5CkWKlz4.jpg)
_upoqoXwWT4.jpg)
_YsYXkmh5ht.jpg)
_21tm6nJ4NP.jpg)
_XIQFQRfj9u.jpg)
_fAahVFlx0o.jpg)
_fvdLjrBw7K.jpg)
_GkjX3CjRRO.jpg)
_RfqWtLg44c.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण