जितपुर सिमराका पूर्व मेयर मृत फेला
बिहीबार, २५ असोज २०८०, १९ : ३७
बारा । जीतपुर सिमरा उपमहानगरपाकिालका पूर्व मेयर डा. कृष्ण पौडेल मृत फेला परेका छन् । बिहीबार घरमा कोही नभएको अवस्था पौडेल जितपुर सिमरा वडा न २ मा रहेको आफ्नै घरमा पौडेल मृत फेला परेको जितपुर उपमहानगरका उप्रप्रमुख भोला अधिकारीले जानकारी दिए ।
घटनास्थलमा अहिले प्रहरी पुगेको छ । पौडेल नेकपा एमाले मधेस प्रदेश कमिटीका सचिव समेत हुन् । एमाले मधेस प्रदेश अधिवेशन जनकपुरमा जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पीपीएमा सरकारको नीतिगत कडाइ : आयोजना ओगट्ने तर काम नगर्नेको लाइसेन्स खारेज हुने
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण