फोटोफिचर
आजबाट नयाँ नोट सटही सुरु, तस्बिरमा हेर्नुहोस्
सोमबार, २९ असोज २०८०, १२ : २५
काठमाडौँ । दसैँ तिहारलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले आजबाट नयाँ नोट सटही सुरु गरेको छ । यो वर्ष राष्ट्र बैंकले वाणिज्य बैंकहरुको सीमित शाखाहरुबाट मात्रै नोट सटही सुरु गरेको हो।
यसअघि विकास बैंक र फाइनान्स कम्पनीबाट पनि नोट सटही हुने गरेको थियो। त्यसबाहेक बैंकका हरेक शाखाहरुबाट वितरण हुने गर्थ्यो । यो वर्ष भने राष्ट्र बैंकले वाणिज्य बैंकहरुको सीमित शाखाहरुबाट मात्रै नोट बाँड्ने व्यवस्था मिलाएको छ।
केही बैंकहरुले नोट सटही गर्ने शाखाहरुको सूची समेत निकालेका छन्।
तस्बिरहरु :
_GSVetL3UUX.jpg)
_vGGSoPQT4e.jpg)
_MV4oAQiMpw.jpg)
_WyS3rfrHtE.jpg)
_nyscqGtwHO.jpg)
_FPRheTVg6K.jpg)
_qEtbQOvTqJ.jpg)
_ox3rO2KSHZ.jpg)
_rpZ4UfTD2u.jpg)
_y4W5emwz1n.jpg)
_lWqnsBlWjY.jpg)
_kxoijZLSBa.jpg)
_paK2K6mjUm.jpg)
_ScKxs3zP42.jpg)
_xtxVpq7JTp.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पीपीएमा सरकारको नीतिगत कडाइ : आयोजना ओगट्ने तर काम नगर्नेको लाइसेन्स खारेज हुने
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण