जाजरकोट भूकम्प
जाजरकोट भूकम्प : भेरी नगरपालिकामा ९ जनाको मृत्यु
शनिबार, १८ कात्तिक २०८०, ०२ : २३
सुर्खेत । जाजरकोटमा गएको शक्तिशाली भूकम्पमा परी जिल्लको भेरी नगरपालिकामा ९ जनाको मृत्यु भएको छ। भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीका अनुसार भेरी नगरपालिकामा विभिन्न वडाहरुमा घर भत्किँदा ९ जनाको मृत्यु भएको हो।
उनका अनुसार क्षतिको थप विवरण संकलन हुँदैछ । शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान तनावले पश्चिम एसिया युद्धविराममा चुनौती
-
नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न क्रस रिभर बैंकले थाल्यो अभियान
-
सीमापारको संवेदना : किन रुचाइँदै छ ‘मे वापस आऊंगा’ ?
-
नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न समन्वय र सहकार्य आवश्यक छ : मुख्यमन्त्री शाह
-
इरानद्वारा अमेरिकी आक्रमणको जवाफी आफमण
-
इन्डोनेसियामा सरकार विरोधी प्रदर्शन, दर्जनौँ पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण