टी-२० विश्वकप छनोट प्रतियोगिता
विवेकले लिए ओमानको तेस्रो विकेट
आइतबार, १९ कात्तिक २०८०, १३ : ५५
काठमाडौँ । टी-२० विश्वकप छनोट प्रतियोगिताको फाइनल खेलमा नेपालले दिएको एक सय ८५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको ओमानले आफ्नो तेस्रो विकेट गुमाएको छ । ओमानको तेस्रो विकेट विवेक यादवले लिएका हुन् ।
उनले ओमानका ब्याट्सम्यान जिसन मक्सुदलाई पेभेलियन फर्काएका हुन् । ओमानका कप्तानसमेत रहेका जिसनलाई बिवेकले कप्तान रोहित पौडलद्वारा क्याच गराएका हुन् ।
जिसनले पेभेलियन फर्किनुअघि २६ रन बनाए । उनले १८ बलमा एक छक्का र दुई चौका प्रहार गरेका थिए । उनी आउट हुँदा ओमानले १५.२ ओभरमा एक सय ३६ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पीपीएमा सरकारको नीतिगत कडाइ : आयोजना ओगट्ने तर काम नगर्नेको लाइसेन्स खारेज हुने
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण