दिल्लीमा जोर–बिजोर प्रणालीका आधारमा सवारी साधन सञ्चालन हुने
सोमबार, २० कात्तिक २०८०, १४ : २५
काठमाडौँ । भारतको राजधानी नयाँ दिल्लीमा सवारी साधन सञ्चालनका लागि जोर–बिजोर प्रणाली लागु गरिएको छ ।
मुख्यमन्त्री अरविन्द केजरीवालको अध्यक्षतामा बसेको बैठकले पछिल्ला दिनमा बढ्दै गएको प्रदूषण नियन्त्रणका लागि यस्तो निर्णय गरेको हो ।
बैठकपछि पर्यावरणमन्त्री गोपाल रायले दिएको जानकारी अनुसार राजधानी दिल्लीमा १३ देखि २० नोभेम्बरसम्म सवारी साधनमा जोर–बिजोर प्रणाली लागु गरिने छ । जसअनुसार जोर तारिखको दिन जोर नम्बर भएका सवारी साधन र बिजोर तारिखका दिन बिजोर नम्भर भएका सवारी साधन सञ्चालन हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कमला पुल निरीक्षणमा पुगेका मन्त्री लम्सालसँग स्थानीयको आक्रोश
-
रास्वपा कोशी प्रदेशका ८ जिल्लामा अधिवेशन : सभापतिमा को–को भए विजयी ?
-
समुद्री विपद् न्यूनीकरणमा नयाँ आशा, चीनका वैज्ञानिकहरूले सार्वजनिक गरे नयाँ एआई मोडल
-
सुत्नुअघि मोबाइल फोन हेर्ने बानी छ ? यस्ता छन् असर
-
बयलगाडाले किचेर घाइते बालकको मृत्यु
-
रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण