अर्थ
अर्थतन्त्रको विद्यमान अवस्था र भावी योजनाबारे प्रधानमन्त्रीले गरे छलफल (तस्बिरमा हेर्नुस्)
मङ्गलबार, ०५ मङ्सिर २०८०, १५ : १३
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्रको विद्यमान अवस्था र भावी दिशाका बारेमा सरोकारवालासँग छलफल गरेका छन् ।
मंगलबार दिउँसो सिंहदरबारमा आयोजित कार्यक्रममा मुलुकको समग्र अर्थतन्त्रलाई थप चलायमान बनाउन के गर्न सकिन्छ भन्ने विषयमा सरोकारवालासँग प्रधानमन्त्रीले छलफल गरेका हुन् ।
छलफलमा अर्थसहित विभिन्न मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंकलगायतका पदाधिकारीहरुको सहभागी छन् ।
यसअघि सोमबार देशको अर्थतन्त्रबारे अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका थिए । मन्त्री महतसहित राष्ट्र बैंकका गभर्नर र राष्ट्रिय योजना आयोगका प्रतिनिधिसँग सामान्य ब्रिफिङ लिएपछि प्रधानमन्त्रीले अन्य सरोकारवालासँग छलफल गरेका हुन् ।

















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा कहाँ घुम्ने ? यस्ता छन् महानगरले बनाएको भ्रमण प्याकेज
-
चीनको क्षेप्यास्त्र परीक्षणविरुद्ध प्रशान्त राष्ट्र एकजुट
-
युरोपेली संघको हवाई सुरक्षा सूचीबाट नेपाललाई हटाउन सांसद अधिकारीको माग
-
कोशी प्रदेशको बजेट पारित
-
संसद्मा हरिनादेवी कामीको प्रश्न– बसको रङ निलो बनाएर महिला सुरक्षित हुन्छन् ?
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको अर्को ऐतिहासिक कीर्तिमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण