फोटोफिचर
तेस्रो अन्तर्राष्ट्रिय वाटरकलर फेस्टिभल सुरु, तस्बिरहरू
शनिबार, १६ मङ्सिर २०८०, १४ : ४०
काठमाडौँ । काठमाडौँमा आजदेखि पाँच दिने तेस्रो अन्तर्राष्ट्रिय वाटरकलर फेस्टिभल सुरु भएको छ । ३९ देशका ३४० कलाकृति बबरमहलको नेपाल आर्ट काउन्सिलमा प्रदर्शनीमा राखिएको छ ।
_0C9MozvZU2.jpg)
यो कला महोत्सवका लागि विदेशबाट ३० जना कलाकार आएका छन् भने १५० भन्दा बढी नेपालका कलाकार सहभागी हुनेछन् । कार्यक्रमले नेपालको मौलिक पहिचान विश्वसामु पुर्याउन सहयोग पुग्ने आयोजकले जनाएको छ ।
_J1WYkrObSH.jpg)
कला महोत्सवमा सहभागी हुन बेलायत, म्यानमार, थाइल्यान्ड, बङ्गलादेश, भारत, अस्ट्रियालगायत देशका ३० जना कलाकार नेपाल आइसकेका छन् । सहभागी गराइने ३४० कला सिर्जनामध्ये नेपालका एक सय १५ जना कलाकारका सृजना अहिले प्रदर्शनीमा राखिएको छ । अन्तर्राष्ट्रिय वाटरकलर सोसाइटी नेपालको आयोजनामा भएको यो महोत्सव मङ्सिर २० गतेसम्म चल्नेछ ।
_lcYtoYmlvj.jpg)
_WBXNKwAnT3.jpg)
_nD0J7e2Do3.jpg)
_edB4YSgEPH.jpg)
_7PDSw9f6RN.jpg)
_85AUeurwRN.jpg)
_WEDoYa3dli.jpg)
_Bxg4aGkCqz.jpg)
_vbusueC5co.jpg)
_5SUndhivMF.jpg)
_kRbSiVdj9L.jpg)
_JCZaD5rbrI.jpg)
_uUWqDJgvHu.jpg)
_TAcMvIjbiI.jpg)
_15i9edNX1E.jpg)
_t3xPCej785.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्दामा परिपक्व भूमिका निभाउन खोज्ने रेनु
-
रास्वपा दैलेखकाे सभापतिमा बखतबहादुर भण्डारी निर्वाचित
-
५० वर्षभन्दा कम उमेरका मानिसमा क्यान्सर बढ्नुको कारण खराब निद्रा त होइन ?
-
१६ महिनामै फेयेनूर्डद्वारा मुख्य प्रशिक्षक भान पर्सी बर्खास्त
-
विश्वकपअघि क्रोएसियाको सुखद जित, कप्तान मोड्रिचको गोल
-
नर्वेसँग बराबरी खेल्दा मोरक्कोलाई दुई मुख्य खेलाडीको चोटको चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण