सहकारीबाट ४ लाख रुपैयाँ चोरी
शनिबार, १४ पुस २०८०, १८ : ४०
मोरङ । मोरङमा एक सहकारीबाट ४ लाख रुपैयाँभन्दा बढी नगद चोरी भएको छ । कानेपोखरी गाउँपालिका-७ बरगाछी चोकस्थित जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा गएराति चोरी भएको हो ।
प्रहरीका अनुसार सहकारीबाट नगद ४ लाख १४ हजार ८ सय १ रुपैयाँ चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण