ट्रेलरमा यस्तो देखियो फिल्म ‘जिग्री’
काठमाडौंँ । फागुन ४ गते प्रदर्शनमा आउने फिल्म हो ‘जिग्री’ । प्रदर्शन मिति नजिकिदै गर्दा फिल्मको ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा पैसाको चक्कर र दुई युवाले जीवनमा भोग्नुपर्ने उल्झनलाई रमाइलो ढङ्गले प्रस्तुत गरिएको छ ।
कमेडी–क्राइम–एक्सन मिश्रण रहेको बताइएको फिल्म आकाश मगरले निर्देशन गरेका हुन् । फिल्ममा अभय राज बराल, आकाश मगर, सुप्रिया राना, रोशन सुवेदी, जीवन बराल, वासुदेव खनाल, नवीन लम्साल, केदार श्रेष्ठ, दिवाकर घिमिरे, सुशीला लक्ष्मी महर्जन, मनिष व्याञ्जु, स्नेहा रसाइली, अर्जुन पौडेल, शंकर भण्डारी लगायतको अभिनय छ ।
सुस्केरा आर्ट्सको प्रस्तुति तथा निर्माण र लोकल सिनेमाको निर्माण सहकार्य रहेको फिल्मका कार्यकारी निर्माता कुसुम थापा मगर र निर्माता कुमार श्रेष्ठ हुन् । सुमित भट्ट र सोमित माझीको छायांकन, सरुन मानन्धरको सम्पादन रहेको फिल्म सुस्केरा आर्ट्सले बितरण गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण