काठमाडौँ । सबैको कथा एउटै हुन्छ भन्ने हुँदैन । कसैको सरल त कसैको कठिन हुन्छ । तर हरेक कामलाई सम्मान गर्नुपर्छ ।
कथा खोज्ने क्रममा यसपालिको कथामा हामी इँटा भट्टामा पुग्यौँ । हिउँदका ६ महिना मात्र इँटा भट्टामा काम हुन्छ बर्खामा पानी पर्ने भएकाले इँटा बन्दैन । यसका लागि वर्षेनि मौसमी रूपमा कामदारहरू काठमाडौँ आउने गर्छन् । हिउँद लागेसँगै उनीहरू इँटा भट्टा फर्कन्छन् ।
यहाँका प्रायः इँटा भट्टामा नेपाल र भारतबाट कामदारहरू काम गर्छन् । अहिलेको समयमा विभिन्न प्रविधिहरू भित्रिए पनि इँटा भट्टाको संसार उही पुरानै शैलीमै चलिरहेको छ ।
इँटा निर्माणका क्रममा मलिलो माटो चाहिन्छ । इँटालाई माटोको थुप्रो बनाइ ढाँचामा राखेर भट्टीमा छोडिन्छ । एउटा इँटा भट्टीमा इँटा बनाउनेदेखि इँटा बोक्ने, इँटा पोल्ने लगायत थुप्रै कामदार हुन्छन् । हेरौँ तस्बिरहरू :
_9zjTBn9l52.jpg)
_m3iQw8lg2y.jpg)
_ypVQJYBBwZ.jpg)
_eg9R4Tc52D.jpg)
_AtvlGtiPkf.jpg)
_J2SYE34wx7.jpg)
_BEyIVIKDfi.jpg)
_8wBErNyVjz.jpg)
_JV3TkrB5Lv.jpg)
_vS6n3D3fYe.jpg)
प्रतिक्रिया