प्रिमनसुन मौसम प्रणाली सुरु भएसँगै काठमाडौँमा वर्षा (तस्बिरहरु)
काठमाडौँ । हिउँद सकिएपछि प्रिमनसुन मौसम प्रणाली सुरु भएसँगै काठमाडौँमा वर्षा भएको छ । अघिल्लो हप्तादेखि सुरु भएको प्रि मनसुनका कारण आइतवार काठमाडौँमा वर्षा भएको हो ।
प्रि–मनसुनको अवधि मार्च, अप्रिल र मे गरी तीन महिनासम्म रहन्छ । प्रि–मनसुनमा दिउँसोपख मेघ गर्जन र चट्याङका साथै हावाहुरी र असिना पानीको सम्भावना हुन्छ ।
_kYB3bxT6Sm.jpg)
यस्तै अबका तीन–चार महिना चट्याङ पर्ने सम्भावना उच्च हुने भएकाले सावधानी अपनाउन मौसमविद्हरुले आग्रह गरेका छन् । प्रि मनसुन अघिको हिउँदयाममा यस वर्ष औसतको २१ प्रतिशत मात्रै पानी परेको छ ।
नेपालमा डिसेम्बर १ देखि फेब्रुअरी २९ तारिख अर्थात् मङ्सिर १५ देखि फागुन १७ गतेसम्मको तीन महिनालाई हिउँदयाम मानिन्छ । हिउँदयाममा औसतमा ६० दशमलव एक मिलिमिटर पानी पर्नुपर्नेमा यो वर्ष १२ दशमलव पाँच मिलिमिटरमात्रै वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
_hjl3EXB5Hr.jpg)
_Xdpj2MueMY.jpg)
_wzdbiccC1Y.jpg)
_VYtmuR4U4m.jpg)
_EYfRziHOsL.jpg)
_d1VETtmjm9.jpg)
_wNnW6o7m4M.jpg)
_Ur3MTrjps4.jpg)
_C65EIBl4pa.jpg)
_wlLKxJ4vnx.jpg)
_wzqtrO9eeG.jpg)
_Aov8FuGX9l.jpg)
_R32vEHxi8u.jpg)
_u6kIyHxs19.jpg)
_OMDVmtg71s.jpg)
_qDiuU63wFK.jpg)
_s1b30wQ0NA.jpg)
_fKCo8E8vAR.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा
-
‘आतङ्कवादलाई समर्थन गरेको’ अभियोगमा प्यालेस्टिनी पत्रकारलाई २० महिना जेल सजाय
-
खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
-
रास्वपा खोटाङको सभापतिमा थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण