भव्यरुपमा मनाइयो सेना दिवस, तस्बिरमा हेर्नुहोस्
काठमाडौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आफ्नो स्थापनाको २६१ औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार मुलुकभर सेना दिवस मनाएको छ । शिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा पनि भव्य रुपमा सेना दिवस मनाएको हो ।
नेपाली सेनाका परमाधिपतिपति समेत रहेका राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा सेनाले परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरेको थियो । कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्कपकमल दाहाल प्रचण्ड, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
आजै जङ्गीअड्डा, मातहतका पृतना, बाहिनी, गण र गुल्ममा पनि विभिन्न कार्यक्रम आयोजना गरी सेना दिवस मनाइएको थियो ।
हेरौं सैनिक मञ्च टुँडिखेलमा आयोजना गरिएको कार्यक्रमका तस्बिरहरु :
_MNTrc3CkuJ.jpg)
_7Wp3W48HLP.jpg)
_DN46TOAvRk.jpg)
_GDFfclNujx.jpg)
_YQnQ16E56n.jpg)
_5aGXt6jobH.jpg)
_980Cxrociy.jpg)
_0DCtkm1lxz.jpg)
_wKcxMRNawW.jpg)
_YpxBuXP52u.jpg)
_AG7UCxRwf1.jpg)
_nonfcV7maN.jpg)
_oqxwPbTX4S.jpg)
_CZbjoLQJaj.jpg)
_zWlqD4FEHj.jpg)
_Hy9IIGPM6F.jpg)
_hshTTkcuWF.jpg)
_LFnGUYr9mf.jpg)
_Uqip3WtHxB.jpg)
_rghsJlTO0P.jpg)
_becWEx5iRO.jpg)
_MS13YPp0Do.jpg)
_c4P3eKdlDl.jpg)
_AQqGmXGGTH.jpg)
_GXoK4cj9St.jpg)
_EoJhOibH8q.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोमबार कुन-कुन राशिलाई मिल्ला लाभ ? हेर्नुहोस् राशिफल
-
नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा
-
‘आतङ्कवादलाई समर्थन गरेको’ अभियोगमा प्यालेस्टिनी पत्रकारलाई २० महिना जेल सजाय
-
खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण