मेलिना ‘के भो के भो’मा विवेक र आयुशाको अभिनय
मङ्गलबार, २९ फागुन २०८०, ११ : ५३
काठमाडौँ । गीतकार अम्बिका गुरुङको शब्द रहेको गीत ‘के भो के भो’ सार्वजनिक भएको छ । प्रेममा आउने उतारचढाव समेटिएको गीतमा मेलिना राई र सबिन आङ्बोको स्वर छ ।
रामेश श्रेष्ठको सङ्गीत र संदीप कार्कीको सङ्गीत संयोजन रहेको गीतमा विवेकजंग कार्की र आयुशा कार्कीको अभिनय छ ।
समिप इन्टरटेन्मेन्टबाट सार्वजनिक गीतको भिडियोमा विशाल थापाको छायाङ्कन, नकुल खड्काको सम्पादन छ । भिडियोको निर्देशन दिलीप समनले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण