नेपाल चार्टर एकाउन्टेन्ट सङ्घ लुम्बिनी प्रदेशकाे अध्यक्षमा पोखरेल
शनिबार, २९ वैशाख २०८१, १५ : २०
बुटवल । नेपाल चार्टर एकाउन्टेन्ट सङ्घ (एक्यान) लुम्बिनी प्रदेश अध्यक्षमा रुपन्देहीका सीए छविलाल पोखरेललाई चयन गरिएको छ । अधिवेशनबाट प्रदेश समितिको सचिवमा सिए उपेन्द्र न्यौपाने (बाँके), कोषाध्यक्षमा सीए सुशील ज्ञवाली (रुपन्देही), सदस्यहरुमा सीए बालकृष्ण पाण्डे (रुपन्देही) र सीए दीपक सेटी (दाङ) लाई चयन गरिएको निर्वाचन समितिका संयोजक वरिष्ठ सीए रुपेश महेश्वरीले जानकारी दिए ।
शनिबार नै केन्द्रीय ३५ औँ अधिवेशन अन्तरगत लुम्बिनी प्रदेशको निर्वाचन बुटवलमा भएको हो । लुम्बिनी प्रदेशमा रहेका १०९ जना मध्ये ९१ जनाले मतदान गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका समूह विजेता र अस्ट्रेलिया उपविजेताका रूपमा नकआउट चरणमा
-
काठमाडौँ र पोखरामा मध्यम वर्षा, नेपालगन्जमा तातो हावाको लहर चल्ने
-
रातभरको सहमति प्रयास असफल, निराश भएर निस्किए रवि लामिछाने
-
‘नयाँ सिर्जना गर्न केही जोखिम त लिनै पर्छ’
-
छालामा देखिने राता धब्बा क्यान्सरका लक्षण हुन् ?
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण