हावाहुरीका कारण उडान प्रभावित
बिहीबार, १७ जेठ २०८१, १९ : ३१
काठमाडौँ । बिहीबार साँझ आएको हावाहुरीका कारण हवाई उडान प्रभावित भएको छ । विभिन्न आन्तरिक तथा बाह्य उडान प्रभावित भएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक अधिकारीले आन्तरिक तथा बाह्य उडानहरू प्रभावित भएको बताए ।
यसैबिच राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले हावाहुरीका कारण झापा हिँडेको आफू समस्यामा परेको बताए ।
‘के हुन लाग्यो ? झापा उडेको झापा अवतरण हुन सकेन । काठमाडौँ फर्केको काठमाडौँमा पनि अवतरण गर्न मिलेन अब जनकपुर रे’, उनले फेसबुकमा लेखेका छन् ।
हावाहुरीका कारण हवाई उडान बेलाबेला प्रभावित हुँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुर अस्पतालले सुरु गर्दै ‘रोबोटिक’ शल्यक्रिया
-
प्रतिनिधिसभामा बजेटमाथि छलफल सुरु
-
रास्वपा गण्डकीको सभापतिमा ४ जना आकाङ्क्षी
-
चार दिनको भीषण वर्षाले विश्वकै ७ प्रतिशत दुर्लभ ओराङउटान मारिए
-
काठमाडौँमा दोस्रो हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी
-
हरेक ७० जनामध्ये एक जना जबरजस्ती विस्थापित, सबैभन्दा धेरै शरणार्थी यी ७ देशका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण