पाल्पामा चट्याङ लागेर एक जनाको मृत्यु
सोमबार, ०३ असार २०८१, १२ : २५

पाल्पा । पाल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको रैनादेवी छहरा गाउँपालिका ३ स्थित डाँडागाउँका ५६ वर्षीय विमलप्रसाद पन्थको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
आइतबार साँझ आफ्नै घरमा बसिरहेको अवस्थामा पन्थलाई चट्याङ लागेको थियो । चट्याङ लागेर घाइते भएका उनको उपचारको क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलैमा उपचार नगर्दा पाठेघर गुमाउँदैछन् महिला
-
जाली नोट कारोबारमा जेल बसेर छुटेका अन्सारीमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान
-
बजेटसँग सम्बन्धित अर्थ मन्त्रालयका प्रकाशनहरूको तयारी अन्तिम चरणमा
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १३ जनाको मृत्यु
-
न्यायपालिकाको संरचनागत फेरबदल !
-
निजी विद्यालयलाई राष्ट्रियकरण होइन, गैरनाफामूलक बनाउनुपर्छ : सुमना श्रेष्ठ