काठमाडौँ । असार महिना लागेसँगै देशभर मनसुन सक्रिय बनेको छ । राजधानी काठमाडौँमा पनि केही दिनदेखि हरेक दिन वर्षा भइरहेको छ ।
वर्षासँगै गर्मीबाट राजधानीलाई राहत भएको छ । तर, दैनिक काममा हिँड्नेहरूका लागि भने यसले समस्या भएको छ । त्यसमाथि सडकमा जम्ने पानीको सकस त छँदैछ । तस्बिरमा हेर्नुहोस् झरीले रुझे पछिको काठमाडौँ ।
_LOCd2LhfzB.jpg)
_5Q92eCm4Sj.jpg)
_D3loQbmWki.jpg)
_EuuODFHeYe.jpg)
_n0dXGnNmbF.jpg)
_m7UgcRkiXF.jpg)
_zJhpGoRIhC.jpg)
_k0sJn6iG94.jpg)
_IjVcCcHpaP.jpg)
_ZAggkY5wB2.jpg)
_naumEmQ4g1.jpg)
_VvqopTAOJw.jpg)
_IJMaWHjUEH.jpg)
_hmdMbSIuP3.jpg)
_IQvoKLdgfh.jpg)
_GG3m5w4ges.jpg)
_hBxEOtxUab.jpg)
_4d3NnCw535.jpg)
_R2Iz4yWPVk.jpg)
_xQkJdl7t2K.jpg)
_iUqY6Yzu9r.jpg)
तस्बिरहरु : नेपाल न्युज बैंक
प्रतिक्रिया