दिउँसो पानी परेपछि (तस्बिरहरू)
शुक्रबार, १८ साउन २०८१, १७ : ५५
काठमाडौँ । काठमाडौँ उपत्यकामा शुक्रबार दिउँसो वर्षा भएको छ । वर्षासँगै आम नागरिकहरूको जनजीवन प्रभावित बनेको छ ।
कामबाट घर फर्किँदै गरेका, विद्यालय, क्याम्पसबाट अध्ययन सकेर घर फर्किरहेका विद्यार्थी, एवं व्यापार व्यवसायी तथा पर्यटकहरू वर्षाका कारण प्रभावित बनेका छन् । उनीहरू कसैले छाता त कसैले र्याङकोट र ब्यानरहरूको प्रयोग गरी गन्तव्यतर्फ जाँदै गरेको देख्न सकिन्छ ।








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धमाधम जेनजी आन्दोलनसम्बन्धी आयोगको प्रतिवेदन माग्दै नेताहरू
-
भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, सावधानी अपनाउन आग्रह
-
बेन स्टोक्सद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा
-
सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै
-
अपडेट : भैरहवाबाट अर्को जहाजमा यात्रुहरूलाई धनगढी पुर्याइयो
-
चिनियाँ विमान खरिद प्रकरणः राज्यलाई अर्बौँ क्षति पुर्याउने मुद्दा सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण