ढाका विमानस्थल बन्द
सोमबार, २१ साउन २०८१, १७ : ३६
ढाका । ढाकास्थित अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ । सोमबार हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थल (एसएसआईए) बन्द गरिएको छ । साँझ ४ः ५४ बजे विमानस्थलमा सबै सञ्चालन बन्द गरिएको एसएसआईएका कार्यकारी निर्देशक कप्तान कर्मुल इस्लामले बताएका हुन् ।
विमानस्थल बन्दबारे थप जानकारी सञ्चार माध्यमहरूलाई पछि उपलब्ध गराइने उनले बताएका हुन् । प्रधानमन्त्री शेख हसिनाको राजीनामा पछि कयौं मानिस विमानस्थल छिरेको स्रोतले बताएको भन्दै द डेली स्टारले समाचार छापेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण