शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

ढाकास्थित विमानस्थलमा भएको भीषण आगलागीको अनुसन्धान सुरु

ढाका । बङ्गलादेशका व्यापारीहरूले आइतबार देशको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भीषण आगलागीपछि ठुलो आर्थिक क्षतिको आशङ्का व्यक्त गरेका छन् । सरकारले घटनाको कारण पत्ता लगाउन तत्काल अनुसन्धान सुरु गरेको छ...