अन्नपूर्ण गाउँपालिकामा शुक्रबार सार्वजनिक बिदा
बिहीबार, २४ साउन २०८१, १९ : २०
पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकामा सार्वजनिक बिदा दिइएको छ । ३० औँ विश्व आदिवासी दिवसको अवसरमा पालिकाले सार्वजनिक बिदा दिने बताएको हो ।
बिहीबार बसेको कार्यपालिका बैठकले बिदा दिने निर्णय गरेको अध्यक्ष विष्णु केसीले जानकारी दिए । पालिका कार्यालय, मातहतका वडा कार्यालय र स्वास्थ्य संस्थाहरू तथा शैक्षिक संस्था बन्द रहने पालिकाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण