बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

अन्नपूर्णका किसानलाई अनुदानमा कृषि औजार वितरण

म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिकाले किसानलाई अनुदानमा कृषि औजार वितरण गरेको छ । पालिकाले पचास प्रतिशत अनुदानमा १७ वटा यान्त्रिक हलो र पाँच थान बगैँचा गोडमेलमा प्रयोग हुने ‘पावर उइडर’...