सांसद केसीको प्रश्न– डेडिकेटेड र ट्रंक लाइनको ८ अर्ब मात्र उठाउनु पर्छ किन भनिएको हो ?
आइतबार, ०९ भदौ २०८१, १५ : ३९
काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले डेडिकेटेड र ट्रंक लाइनको २१ अर्ब ८८ करोडको ठाउँमा ८ अर्ब मात्र उठाउनु पर्छ किन भनिएको हो भन्दै प्रश्न गरेका छन् । आइतबार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले २१ अर्ब ८८ करोडको ठाउँमा ८ अर्ब मात्र उठाउनु पर्छ किन भनिएको हो भन्दै नेपाल विद्युत् प्राधिकरणलाई सोध्नु पर्ने बताएका हुन् ।
उनले भने, ‘कसैलाई कारबाहीको सिफारिस भए दुर्भाग्य हुन्छ । त्यो भए मेरो नोट अफ डिसेन्ट हुन्छ ।’
सांसद केसीले डेडिकेटेड र ट्रंक लाइनको रकम अहिले तिराउने कुरामा कुनै सम्झौता गर्न नहुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुवेतस्थित अमेरिकी प्याट्रियट मिसाइल प्रणाली र सैन्य उपकरणमा आक्रमण गरेको इरानको दाबी
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण